Thursday, August 27, 2020

रोनाल्डोले पाए ‘युईएफए गोल अफ दि सिजन’ अवार्ड

एजेन्सी, १२ भदाै । इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ‘युईएफए गोल अफ दि सिजन’ अवार्ड जितेका छन् । युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले बिहीबार ३५ वर्षीय रोनाल्डोको गोललाई टुर्नामेन्टभरिकै बेस्ट गोलका रूपमा घोषणा गरेको हो । च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत लियोनविरुद्धको दोस्रो लेगमा रोनाल्डोले गरेको गोल उत्कृष्ट बनेको हो । उनले बक्स […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3jnereI

No comments:

Post a Comment