Sunday, August 30, 2020

लघु चलचित्र ‘कहर’ सार्वजनिक

सविन लामिछाने तनहुँ, १४ भदाै । गीत प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँकाे प्रस्तुतिमा लघु चलचित्र ‘कहर’ सार्वजनिक भएकाे छ। कोरोनाका कारण सर्वसाधारणकाे जनजीवनमा परेकाे प्रभावलाइ लघुकथा मार्फत सार्वजनिक गरिएकाे हाे । आकाश अधिकारीकाे कथा रहेकाे लघु चलचित्र ‘कहर’मा दिवाकर भट्टराइ, हरिश्चन्द्र वाग्ले, कल्पना घिमिरे, रामकृपा भण्डारी, रामचन्द्र पाैडेल (रामु) लगायतका कलाकारकाे भूमिका रहेकाे छ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/3gLAgmd

No comments:

Post a Comment