Friday, August 28, 2020

चेन्नाइ सुपर किंग्सका १० जना खेलाडीमा कोरोना संक्रमण

काठमाडाैँ, १३ भदाै । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटका लागि दुबई पुगेको चेन्नई सुपर किङ्सका खेलाडीसहित १० जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । चेन्नाईको टोलीमा रहेका भारतीय राष्ट्रिय टोलीका केही सदस्यमा पनि कोरोना पोजिटिभ देखिएको इएसपीएन क्रिकइन्फोले जनाएको छ । चेन्नईका खेलाडी र स्टाफ गरी कम्तिमा १० जनामा कोरोना पोजेटिभ देखिएको हो । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/31DukYv

No comments:

Post a Comment