Wednesday, August 5, 2020

युरोपा लिग : म्यानचेस्टर युनाइटेड र इन्टर मिलान क्वाटरफाइनलमा

एजेन्सी, २२ साउन । म्यानचेस्टर युनाइटेड र इन्टर मिलान युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा म्यानचेस्टरले लास्कलाई २-१ र इन्टरले गेटाफेलाई २-० ले हराउँदै लिगको अन्तिम आठमा प्रवेश गरेका हुन् । युनाइटेडले समग्रमा ७-१ को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । युनाइटेडको जितमा जेसे लिंगार्ड र एन्थोनी मार्सियलले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2DoLZcX

No comments:

Post a Comment