Sunday, November 29, 2020

५० हजार नगदसहित सुवास घताने सम्मानीत

काठमाडौं, १४ मंसिर । नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) ले आफ्ना पदक विजेता खेलाडी सुवास घतानेलाई आइतबार नगदसहित सम्मान गरेको छ । कोरोना भाइरस (कोभिड– १९) को अवधिमा भएका राष्ट्रिय तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकोमा सुवासलाई नगद ५० हजारसहित प्रशंसा पत्र प्रदान गरियो । त्यस अवधिमा सुवासले १ राष्ट्रिय तथा ४ अन्तर्राष्ट्रिय अनलाइन प्रतियोगितामा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/36jKkRA

No comments:

Post a Comment