Sunday, November 29, 2020

प्रिमियर लिग : साउथह्याप्टनमाथि म्यान्चेस्टर युनाइटेडले पुनरागमन जित

एजेन्सी, १५ मंसिर  । प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले पुनरागमन जित निकालेको छ । आइतबार भएको खेलमा युनाइटेडले साउथह्याप्टनमाथि पुनरागमन जित निकालेको हो । साउथह्याप्टनको घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन इडिन्सन काभानीले दुई गोल गरे । त्यस्तै ब्रुनो फर्नान्डेजले एक गोल गरे । उता साउथह्याप्टनका लागि जान बेन्डारेक र जेम्स वार्ड पोयसले एक-एक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/33o0DLp

No comments:

Post a Comment