Saturday, November 28, 2020

डर्टमन्ड आफ्नै घरेलु मैदानमा पराजित

काठमाडौं, १४ मंसिर । जर्मन बुन्डेस लिगा फुटबलमा बोरोसिया डर्टमन्ड पराजित भएको छ । आइतबार भएको खेलमा डर्टमन्ड एफसी क्लोनसँग २-१ गोल अन्तरले पराजित भएको हो । डर्टमन्डको घरेलु मैदानमा भएको खेलमा क्लोनलाई जित दिलाउन इलेस सिकिरले दुई गोल गरे । उता डर्टमन्डका लागि थोर्गान हजार्डले एक गोल गरे । खेलको ९ औँ मिनेटमा सिकिरले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/36hq4QI

No comments:

Post a Comment