Thursday, November 26, 2020

म्याराडोनाको निधनमा अर्जेन्टिनामा तीन दिने राष्ट्रिय शोक

एजेन्सी, १२ मंसिर । फुटबलका लेजेन्ड डिएगो म्यारोडानाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक मनाइने भएको छ । ६० वर्षको उमेरमा बुधबार निधन भएका म्यारोडोनाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रपति कार्यालय कासा रोजारामा राखिनेछ। त्यहाँ सर्वसाधारणले तीन दिनसम्म श्रद्धाञ्जली अर्पण गर्न सक्नेछन्। उनको निधनमा लियोनेल मेस्सी, रोनाल्डोलगायतका खेलाडीले म्यारोडोनालाई श्रद्धाञ्जली दिएका छन्। ब्राजिलका महान खेलाडी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/37aHsWy

No comments:

Post a Comment