Saturday, November 28, 2020

ला लिगा : रियल म्याड्रिड आफ्नै घरेलु मैदामा पराजित

एजेन्सी, १४ मंसिर । स्पेनिस ला लिगामा साविकको विजेता रियल म्याड्रिड अलाभेससँग पराजित भएकाे छ । गएराति भएकाे खेलमा रियल आफ्नै  घरेलु मैदामा अलाभेससँग २-१ ले पराजित भएको हो । खेलको पाँचौ मिनेटमा पेनाल्टीमार्फत लुकास पेरेजले गाेल गर्दै  पाहुना टोली अलाभेसलाई अग्रता दिलाएका थिए । नाचो फर्नान्डेजले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3lh8QHe

No comments:

Post a Comment