Sunday, November 29, 2020

श्वासप्रश्वासमा समस्या आएपछि सन्दीप लामिछाने हृयाम्स अस्पताल भर्ना

काठमाडौँ, १५ मंसिर । कोरोना संक्रमित क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अस्पतालमा भर्ना गरिएको छ। कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् । लामिछानेले शुक्रबार आफुलाई कोरोना संक्रमण संक्रमण भएको जानकारी सामाजिक सञ्जाल मार्फत गराएका थिए ।

from खेल – News24 : Premium News Channel https://ift.tt/36gnY3s

No comments:

Post a Comment