Saturday, November 28, 2020

गोधुलीलाई पाखा लगाउदै प्रथम पट्नाली च्यालेन्ज कपको उपाधी बराहक्षेत्रले उचाल्यो

सन्तोष काफ्ले मंसिर, १३ सुनसरी । गोधुली क्लब धरानलाई पराजित गर्दै प्रथम पट्नाली च्यालेन्ज कपको उपाधी बराहक्षेत्र फुटबल क्लब वराहक्षेत्र चतराले उचालेको छ । धरान–१७ स्थित पट्नालीमा शनिबार सम्पन्न फाइनलमा खेलमा धरानको गोधुली क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरमा पराजित गर्दै वराहक्षेत्रले उपाधी उचालेको हो । उपाधीसँगै बराहक्षेत्रले ट्रफि र नगद ५० हजार पुरस्कार जितेको छ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3fJADii

No comments:

Post a Comment