Wednesday, November 25, 2020

च्याम्पियन्स लिग : इन्टर मिलानमाथि रियल म्याड्रिडको सहज जित

एजेन्सी, ११ मंसिर । यूईएफए च्याम्पियन्स लिग स्पेनिस च्याम्पियन रियल म्याड्रिडले इन्टर मिलानलाई पराजित गरेको छ । गएराति भएकाे समूह बीको खेलमा म्याड्रिडले इन्टरलाई २-० गाेल अन्तरले पराजित गरेकाे हाे । इन्टरलाई उसैकाे घरेलु मैदानमा पराजित गर्नकाे इडेन हाजार्ड र रोड्रीगोले समान एक-एक गाेल गरे । खेलको सातौं मिनेटमा नै हाजार्डले पेनाल्टी गोलमा गर्दै रियललाई अग्रता […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2V3BVLS

No comments:

Post a Comment