Wednesday, November 25, 2020

साविक विजेता बायर्न नकआउट चरणमा प्रवेश

एजेन्सी, ११ मंसिर । यूईएफए च्याम्पियन्स लिगको साविक विजेता बायर्न म्युनिख शत प्रतिशत जितको नतिजा कायम राख्दै नकआउट चरणमा प्रवेश गरेको छ । म्युनिखले अस्ट्रियन क्लब साल्जबर्गलाई ३-१ गोलले पराजित गर्दै अन्तिम १६ मा पुगेको हो। समूह ‘ए’ मा शीर्ष स्थानको वायर्नले चार खेलमा लगातार जित निकाल्दै १२ अंक जोडेको छ। दोस्रो स्थानको एट्लेटिकको ५ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/33ii7Zw

No comments:

Post a Comment