Wednesday, November 25, 2020

पूर्वमा साइक्लिङप्रतिको आर्कषण बढ्दै

राजु पौडेल, झापा, १० मंसिर । पछिल्लो समय पूर्वमा साइक्लिङप्रतिको आर्कषण बढ्दै गएको छ । विशेषतः झापाको समथर जमिनदेखि चुरे क्षेत्र हुँदै पर्यटकीय गन्तव्य इलामका विभिन्न स्थानमा पुग्ने साइक्लिङ यात्रामा युवा पुस्ताको आर्कषण बढेको हो । समथर भू–भाग भएको झापादेखि पहाडकी रानीका रुपमा चिनिएको पर्यटकीय जिल्ला इलाममा पछिल्लो समय अर्को पर्यटकीय खेल साइक्लिङले प्रवेश पाएको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3pX1igp

No comments:

Post a Comment