Monday, November 30, 2020

प्रिमियर लिग : भिल्लामाथि वेष्ट ह्यामको जित

एजेन्सी, १६ मंसिर । वेष्ट ह्याम इंग्लिस प्रिमियर लिग फुटबलको पाँचौँ स्थानमा पुगेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा एस्टन भिल्लालाई २-१ ले पराजित गरेर वेष्ट ह्याम पाँचौँ स्थानमा उक्लिन सफल भएको हो । घरेलु मैदानमा भएको खेलमा वेष्ट ह्यामका लागि खेलको दोस्रो मिनेटमै एन्जेलो ओग्बोनाले गोल गरेर सुरुवाति अग्रता दिलाए । २५ औँ मिनेटमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2JqWBuy

No comments:

Post a Comment