Sunday, November 29, 2020

म्याराडोनाको चिकित्सकमाथि लापरबाहीको आशंकामा छानबिन, घर र क्लिनिकमा प्रहरी

एजेन्सी, १५ मंसिर । आर्जेन्टीनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही भएको आशंकामा अधिकारीहरूले छानबिन थालेका छन्। केही समय अगाडि मस्तिष्कको सफल शल्यक्रिया गराएका म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातबाट गत बुधवार निधन भएको थियो । त्यसअघि उनको मस्तिष्कको सफल शल्यक्रिया भएको थियो । म्याराडोनाका छोरीहरूले उनको उपचारबारे प्रस्ट जानकारी माग गरेका छन् । म्याराडोनाका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Jl5wxN

No comments:

Post a Comment