Saturday, January 23, 2021

जितकुण्डोको तालिम सम्पन्न, १२ जिल्लाबाट ३५ जना सहभागी

काठमाडौं, १० माघ । नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा छैटौं प्रशिक्षक पुनर्ताजगी तथा प्रशिक्षक प्रशिक्षण तालिम शनिबार सम्पन्न भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको दुईदिने तालिममा ४ प्रदेशका १२ जिल्लाबाट ३५ जना सहभागी थिए । सहभागीलाई नेपाल जितकुण्डो मार्सल आर्ट्स संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक शिवबहादुर थापाले प्रशिक्षण […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3pd4NyD

No comments:

Post a Comment