Saturday, January 23, 2021

सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको ट्रफी सार्वजनिक

हिक्मत रावल, धनगढी, १० माघ । आगामी फागुन १४ र १५ गते आयोजना हुने सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको ट्रफि शनिवार सार्वजनिक गरिएको छ । आयोजक शिवपरीधाम तेक्वान्दो डोजाङले धनगढीको शिवपुरीधाममा आयोजित समारोहमा ट्रफी सार्वजनिक गरेको हो । शिवपुरी डोजाङ प्रमुख तेक्वान्दो प्रशिक्षक आशिष चन्दले पहिलो पटक आयोजना हुने लागेको प्रदेशस्तरीय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका नौ वटै […]

from खेल – News24 : Premium News Channel https://ift.tt/39cRoB7

No comments:

Post a Comment