Monday, January 18, 2021

प्रिमियर लिग : न्यूक्यासलमाथि आर्सनलकाे सहज जित

एजेन्सी, ६ माघ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा न्यूक्यासलमाथि आर्सनलले सहज जित निकालेकाे छ । गएराति भएकाे खेलमा आर्सनलले न्यूक्यासललाई ३-० गोल अन्तरले पराजित गरेकाे हाे । आर्सनललाई सहज जित दिलाउनकाे लागि पिएरे एम्रिक औबामियाङले दुई गोल गरे  भने बुकायो साकाले एक गाेल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा पिएरेले पहिलाे […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3sB4VtR

No comments:

Post a Comment