Monday, January 18, 2021

सिरी ‘ए’ : क्याग्लिएरीमाथि एसी मिलानकाे सहज जित

एजेन्सी, ६ माघ । इटालियन सिरी ‘ए’ मा शीर्षस्थानमा रहेको एसी मिलानले क्याग्लिएरीमाथि सहज जित निकालेको छ । गएराति भएको खेलमा एसी मिलानले क्याग्लिएरीलाई २-० गोल अन्तरले पराजित गरेको हो । एसी मिलानलाई सहज जित दिलाउनको लागि दुवै गोल फरवार्ड ज्लाटन इभ्राहिमोभिच गरे । खेलको सातौ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै इभ्राहिमोभिचले एसी मिलानलाई अग्रता दिलाएका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3o0K2EO

No comments:

Post a Comment