Wednesday, January 6, 2021

मेस्सीको २ गोलमा बार्सिलोनाको जित, तेस्रो स्थानमा उक्लियाे

एजेन्सी, २३ पुष । स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले एथलेटिको बिल्वाओमाथि रोमाञ्चक जित निकालेको छ । गएराति भएकाे खेलमा बार्सिलाेनाले एथलेटिको बिल्वाओलाई ३-२ गाेल अन्तरले पराजित गरेकाे हाे । बार्सिलाेनालाई जित दिलाउनकाे लागि कप्तान लियोनेल मेस्सीको दुई गाेल गरे भने पेड्रीको एक गोल गरे । एथलेटिको बिल्वाओकाे लागि इनाकी विलियम्स र यकर मुनिएइनको गोल गरे […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3pVtMpZ

No comments:

Post a Comment