Wednesday, January 6, 2021

शीर्षस्थानकाे एसी मिलानमाथि युभेन्टसकाे सहज जित

एजेन्सी, २३ पुष । इटालियन ‘सिरी ए’मा विजेता युभेन्टसले शीर्षस्थानमा रहेको एसी मिलानमाथि सहज जित निकालेकाे छ । गएराति भएकाे खेलमाे युभेन्टसले मिलानलाई ३-१ गाेल अन्तरले पराजित गरेकाे हाे । याे हारसँगै मिलानकाे अपराजित यात्रा पनि सकिएकाे छ । स्टार फरवार्ड ज्लाटान इब्राहिमोभिच चोटका कारण बाहिर रहेको खेलमा युभेन्टसले जित दर्ता गरेको हो । युभेन्टसलाई जित दिलाउनकाे […]

from खेल – News24 : Premium News Channel https://ift.tt/38hQdjb

No comments:

Post a Comment