Wednesday, January 6, 2021

तेस्रो श्रेणीकाे क्लब युडी कोर्नेलासँग एटलेटिको म्याड्रिड पराजित

एजेन्सी , २३ पुष । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एटलेटिको म्याड्रिडले कोपा डेलबाट बाहिरिएकाे छ । गएराति भएकाे खेलमा खेलमा तेस्रो श्रेणीकाे क्लब युडी कोर्नेलासँग १-० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हाे । खेलको सातौं मिनेटमा घरेलु टोलीले अग्रता लिएको थियो । अगुस्टिन मेडिनाको फ्रिकिकमा एड्रीएन जिमिनेजले गोल गर्दै कोर्नेलालाई अग्रता दिलाएका थिए । एटलेटिकोले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3bfuY3j

No comments:

Post a Comment