Tuesday, January 5, 2021

बंगबन्धु शेख मुजिब ढाका म्याराथन : २ खेलाडिसहित ३ सदस्यीय टोली बंगलादेश प्रस्थान

काठमाडौं, पुस २१ गते । बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली एथलेटिक्स टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गरेको छ । जनवरी १० तारिखमा हुने प्रतियोगिताको पुरुषमा किरणसिंह बोगटी र महिलामा पुष्पा भण्डारीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । दुवै नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2X9aqBq

No comments:

Post a Comment