Tuesday, January 5, 2021

क्यानसर पीडित ४ वर्षीय फूर्वा दोर्जेलाई तेक्वान्दोकर्मीहरूद्वारा आर्थिक सहयोग प्रदान

काठमाडौं, २१ पुष । क्यानसर पीडित ४ वर्षीय बालक फुर्वा दोर्जे तामाङलाई तेक्वान्दोकर्मी मिलेर मंगलबार आर्थिक सहयोग प्रदान गरेका छन् । काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिका पदाधिकारी तथा काठमाडौं तेक्वान्दो च्याम्पिनसिप टिमले जम्मा २२ हजार २० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । कार्यसमितिका पदाधिकारीले ११ हजार २० रुपैयाँ तथा च्याम्पियनसिप टिमले ११ हजार रुपैयाँ सहयोग […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2XeqFNv

No comments:

Post a Comment