Sunday, January 24, 2021

एफए कप : लिभरपुललाई हराउँदै म्यानचेस्टर युनाइटे पाँचौ चरणमा

एजेन्सी, १२ माघ ।  म्यानचेस्टर युनाइटेड एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटे अघिल्लो चरणमा प्रवेश गरेको हो । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई जित दिलाउनको लागि मासन ग्रीनवुड, मार्कुस रासफोर्ड र ब्रुनो फर्नान्डेसले गोल गरे । लिभरपुलका लागि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3oiTQtY

No comments:

Post a Comment