Sunday, January 24, 2021

फागुनको अन्तिम राष्ट्रिय भारत्तोलन प्रतियोगिता हुने

राजविराज, १२ माघ । स्व देवसुन्दर स्मृति प्रथम राष्ट्रिय भारत्तोलन प्रतियोगिता यही फागुनको अन्तिम सातादेखि राजविराजमा आयोजना हुने भएको छ । भारत्तोलन सङ्घ सप्तरीका अध्यक्ष महेशप्रसाद यादवका अनुसार प्रतियोगितामा सातवटै प्रदेश तथा सेना, सशस्त्र र नेपाल प्रहरीका तीनवटै विभागीय टिमका झण्डै १५० महिला तथा पुरुष खेलाडीको सहभागिता रहने गरी प्रतियोगिता हुने बताउनुभयो । प्रतियोगिता भव्यरूपमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/39YGX3g

No comments:

Post a Comment