Monday, August 27, 2018

साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोलीको घोषणा

काठमाडौँ ।आसन्न साफ च्याम्पियनसिपका लागि २० सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । नेपाली फुटबल टोलीका कार्यबाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले प्रारम्भिक छनोटमा रहेका २९ मध्येबाट बिराज महर्जनको कप्तानीमा २० खेलाडी सम्मिलित टिम घोषणा गरेका हुन् । घोषित टिममा नियमित स्ट्राइकर जर्ज प्रिन्स कार्की अटाएनन् भने डिफण्डरहरु कमल श्रेष्ठ र सुमन अर्याल तथा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LvpHUJ

No comments:

Post a Comment