काठमाडौं । एशियाली खेलकुदमा पदकको आश नगरिएको एथ्लेटिक्सको प्रदर्शन सधा झै औसत रहयो । दशरथ रंगशाला पुनर्निर्माणका क्रममा रहेका कारण टुँडिखेलमा गरेको न्यून अभ्यासको असर इण्डोनेसियामा देखियो । १८औं एशियाली खेलकुद अन्तर्गत एथ्लेटिक्सका खेलहरु शनिबारदेखि सुरु भएका हुन । पुरुष म्याराथनमा सहभागी भएका नेपालका गोपिचन्द्र पार्की र कृष्णबहादुर बस्नेतले निर्धारित दूरी पूरा गर्नै सकेनन् । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2MRi3Jg
No comments:
Post a Comment