यादव देवकोटा। लिज्बन,पोर्तुगल । दशकौसम्म नेपाली गायनमा पप विधामा एकछत्र राज गरेकी नलिना चित्रकारलाई हिजोआज एउटा प्रश्नले खुब सताउछ – ‘हिजोआज श्रोता र दर्शकमाझ आउन डराउनुभयो कि तपाइँ कतै हराउनुभयो ? सन् २०१० पछि नेपालमा आक्कलझुक्कल देखिने नलिना हिजोआज अमेरिका, क्यानडा युरोपतिर नै बढी भेटिन्छिन्। नेपाल र विदेश आउजाउ गरिरहने उनको बसाई भने विदेशमा नै […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NjDob8
No comments:
Post a Comment