Saturday, August 25, 2018

श्रीमानको मृत्यु भएको केही घण्टाभित्र श्रीमतीको मृत्यु, तीनसयले छोडे होटल

काठमाडौं, ९ भदौं । इजिप्टको पाँच तारे होटलमा एक जोडीको केही घण्टाको अन्तरालमा अचानक मृत्यु भएको छ । जोन र सुसन कुपरको मृत्युपछि थोमस कुक होलिडे ट्राभल कम्पनीले रेड सी रिसोर्टमा रहेका तीन सय एक आगन्तुकलाई उक्त होटल तत्काल छाड्न आग्रह गरेको छ । ती आगन्तुकमध्ये कोही बिरामीसमेत पर्न थालेपछि सबैजनालाई बाहिर निकाल्ने निर्णय गरिएको […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2MNqjtF

No comments:

Post a Comment