Thursday, August 2, 2018

जुडो टोली थाइल्यान्ड प्रस्थान, पदकको खडेरी तोड्दै इतिहास रच्न शुभकामना !

काठमाडौँ । थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा सहभागी हुन १४ सदस्यीय नेपाली जुडो टोली बिहीबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ । इन्डोनेसियामा हुने १८ औँ एसियाली खेलकूदको तयारीलाई मध्यनजर गरी बैंकक गएको टोलीमा एसियाडका लागि छनोट भएका सात खेलाडीसहित १० खेलाडीले यही साउन १९ र २० गते हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पुरुषको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ABZaVN

No comments:

Post a Comment