काठमाडौँ। एशिया कप छनोटको लागि विशेष प्रशिक्षणका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यहाँको कोल्ट्स क्रिकेट क्लबसँगको तेस्रो अभ्यास खेलमा ५ विकेटले विजयी भएको छ । टस जितेर पहिला व्याटिङ गरेको कोल्ट्सले ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर २१६ रनको योगफल तयार पारेको हो । कोल्टस्का लागि हसन हेवा नायकेले ५९, आयना […]from खेल – News24 : Premium News Channel https://ift.tt/2wqsJEm
No comments:
Post a Comment