Sunday, August 26, 2018

ताराको तीन राष्ट्रिय कीर्तिमान

काठमाडौँ। इण्डोनेसियमा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत भारोत्तोलनको महिला ७५ केजीमा नेपालकी तारादेवी पुनले आज तीन वटा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । बाह्रौँ दक्षिण एशियाली खेलकूद (साग) की कांस्य विजेता ताराले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्ने क्रममा स्न्याचमा ७४ केजी, क्लिन एन्ड जर्कमा १०१ केजी र कूलमा १७५ केजीको भारवहन गरिन् । यसअघि स्न्याचमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MWWDdA

No comments:

Post a Comment