श्रीलंकामा एसिया कप क्रिकेटको छनोट खेलको तयारी गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । सोमबार श्रीलंका पुगेको नेपाली टोलीले आज श्रीलंकाको आर्मी स्पोर्ट्स क्लबसँग पहिलो अभ्यास खेल खेल्न लागेको हो । उक्त खेल श्रीलंका आर्मी स्पोर्ट्स क्लबको घरेलु मैदान पानागोडामा हुने नेपाली टोलीका टोली व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो । नेपाली […]from खेल – News24 : Premium News Channel https://ift.tt/2OXzHbD
No comments:
Post a Comment