Tuesday, August 21, 2018

नेपालले चाइनिज ताइपेइसँग भलिबल खेल्दै

काठमाडौँ। इण्डोनेसीयाको जकार्तामा जारी अठारौँ एशियाली खेलकूदको पाँचौ दिन आज नेपालले पुरुष भलिबलमा आज पहिलो खेल चाइनिज ताइपेइसँग खेल्दैछ । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ रहेका छन् । नेपालले दोस्रो खेल यही भदौ ८ गते दक्षिण कोरियासँग खेल्ने जकार्तामा रहनुभएका भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिनुभयो । एशियाली खेलकूद प्रतियोगितामा पुरुष […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MGca1l

No comments:

Post a Comment