Wednesday, August 29, 2018

नेपाललार्इ सफलता : सन्दीपले युएई कप्तान मुस्तफाको विकेट लिए

काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपाललार्इ दाेस्राे सफलता हासिल भएकाे छ । नेपालले १३.१ ओभरमा युएईका दोस्रो विकेट लिएको छ । नेपालका लागि सन्दीप लामिछानेले युएईका कप्तान रोहन मुस्तफालाई १ रनमा आउट गराउन सफल भएका हुन् । १४ ओभरको खेल चलिरहदा युएईको २ विकेटको क्षतिमा ७७ रन भएको छ । यसअघि भने नेपालका लागि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2PMPHyq

No comments:

Post a Comment