Wednesday, August 29, 2018

बसन्त र सन्दीपकाे विकेटले युएईलाई चौथो झड्का

काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले युएईलाई चौथो झड्का दिएकाे छ । अहिले नेपालले युएईको चौथो विकेट लिएको छ । नेपालले २९.१ ओभरमा तेस्रो विकेट लिएको हो । नेपालका लागि सन्दीप लामिछानेले शैमन अन्वारलाई ३ रनमा आउट गराउन सफल भएका छन् । यसअघि बसन्त रेग्मीले तेस्रो विकेटको रुपमा रमिज शाहजादलाई ३५ रनमा एल्बिडब्लु आउट […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2PRW2ZF

No comments:

Post a Comment