Tuesday, August 21, 2018

हरिवंशको स्वरमा ‘कथा काठमाण्डु’ को ‘धुलोमाण्डु’ गीत रिलिज (भिडियाे)

समाजमा घट्ने विभिन्न सामाजिक समस्या अझ भनाै काठमाण्डौको समस्यालार्इ उजागर गर्दै तयार पारिएको चलचित्र ‘कथा काठमाण्डु’को ‘धुलोमाण्डु’ बोलको गीतको भिडियो रिलिज भएकाे छ । गीतमा बुलेट फ्लो र हाँस्य कलाकार हरिवंश आचार्यको स्वर छ । गीतमा काठमाण्डौको दैनिकीलाई देखाइएको छ । संगीता श्रेष्ठकाे लेखन तथा निर्देशन रहेकाे यस चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रमोद अग्रहरि, प्रेक्षा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2N7IeIA

No comments:

Post a Comment