काठमाडौं । भुटानमा जारी यू १५ महिला साफ च्याम्पियनसिपमा नेपाली टोली सेमिफाइनलमा पुगेको छ । यसअघिको संस्करणमा नेपालले पहिलो चरणबाटै बाहिरिएको थियो । तर यसपटक भने पहिलो खेलमा आज पाकिस्तानलाई ४–० लाई हराएसँगै अन्तिम चारको यात्रा तय गरेको हो । योसँगै समूहको अर्को टोली बंगलादेश पनि सेमिफाइनलमा पुगेको छ । बंगलादेशले पहिलो खेलमा पाकिस्तानलाई १४–० […]from खेल – News24 : Premium News Channel https://ift.tt/2B4xNE4
No comments:
Post a Comment