काठमाडौं । रबीना बादीले आफ्नो जीवनमा आधारीत एक गीतमा स्वर दिएकी छन् । बादीले ‘सपना थियो भुरूरू उडिजाने’ गीत गाएकी हुन् । ड्रिम्स रेकडिङबाट बादीले पहिलो पटक गीतको सुरुवाती गरेकी छन् । गीतको लेखन र संगीत हेजनलले गरेका छन् । हेजनलले बादीको जीवनसंग मेल खाने गीत लेखेका हुन्। आफ्नो जीवनमा मात्र नभएर सबैको जीवनमा गीतले […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Mj3i1D
No comments:
Post a Comment