काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । ऐतिहासिक इङ्ल्याण्ड र नेदरल्यान्ड्सको महत्त्वपूर्ण भ्रमण सकाएर राष्ट्रिय टोली आज स्वदेश फर्किएको हो । नेपालले नेदरल्यान्डससँग भएको दुई खेलमा एक खेलमा पराजित र एक खेलमा जित हासिल गरेको थियो । नेपालको यो नै एकदिवसीय क्रिकेटमा पहिलो एेतिहासिक जित थियो । त्रिभुवन विमानस्थलमा पत्रकारहरुमा नेपाली […]from खेल – News24 : Premium News Channel https://ift.tt/2LS02e2
No comments:
Post a Comment