काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फकदै छन् । ऐतिहासिक इङ्ल्याण्ड र नेदरल्यान्ड्सको महत्वपूर्ण भ्रमण सकाएर राष्ट्रिय टोली आज स्वदेश फर्कनेभएका हुन् । नेपालले नेदरल्यान्डससंग भएको दुई खेलमा एक खेल पराजित र एक खेलमा जित हासिल गर्दै स्वदेश फिर्ता हुने भएको हो । टोली आज बिहान ८ : ५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल […]from खेल – News24 : Premium News Channel https://ift.tt/2ndziWI
No comments:
Post a Comment