Friday, August 24, 2018

तरकारी बेच्दै बलिउडकी यी अभिनेत्री !

एजेन्सी, ८ भदौ । बलिउड अभिनेत्री अदा शर्मा आफ्नो डान्सिङ भिडियोका कारण चर्चामा छन् । यसै समयमा उनको केही तस्वीरहरु सार्वजनिक भएका छन् । जहाँ उनी मैलो परेको साडी लगाएकी छन् । बिना मेकअप वाला अन्दाजमा उनले सब्जी बेचिरहेकी दृश्यलाई तस्वीरमा नियाल्न सकिन्छ । यो तस्वीरमा उनको नयाँ फिल्मको लागि खिचिएको टेस्ट लुक्सको हो । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OZz41q

No comments:

Post a Comment