काठमाडौँ, ८ भदौ । अमेरिका स्थित जनकवि दुर्गालाल श्रेष्ठ प्रतिष्ठानको तत्वावधानमा नेपालभाषा शर्ट फिल्म फेस्टिभल ने.सं.११३८ सम्पन्न भएको छ । विहीबार विहान विश्वज्योति हलमा सम्पन्न एक कार्यक्रममा उक्त महोत्सवमा सहभागी भएका सबै दश वटा फिल्मलार्ई प्रदर्शन गरिएको थियो । उक्त फेस्टिभलमा निर्देशक सुनिता राजभण्डारीको “हाःसः मदुगु (आवाज विहिन आवाज)” शर्ट फिल्म प्रथम, निर्देशक दर्शनबीर शाक्यको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2P3RApr
No comments:
Post a Comment