काठमाडौं । गायिका प्रेक्षा बम ठकुरीको ‘मेरो हजुर’ बोलको गीत सार्वजनिक भएको छ । एक जोडीको प्रेम सम्वन्धलाई यस गीतमा प्रस्तुत गरिएको छ । यस गीतको गायनसंगै शब्द तथा संगीतपनि प्रेक्षाकै रहेको छ, भने गीतमा रिकेश गुरुङको एरेञ्ज रहेको छ । गीतको भाव र शब्द अनुसार भिडियोलाई निर्देशक तथा डान्स कोरियोग्राफर माइकल चन्दले फिल्मी शैलीमा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OwXPSg
No comments:
Post a Comment