Monday, August 13, 2018

कलाकार भेट्रानको विजयी सरुवात

काठमाडौं । कलाकार भेट्रानले खुला भेट्रान कप सिक्स ए साइड फुटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ । चावहिल स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा कलाकारले सजन स्मृतिलाई ५–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि ‘म्यान अफ द म्याच’ मरिचमान श्रेष्ठ र हरि डाँगीले २–२ तथा डम्बर नेपालीले १ गोल गरे । एसियन इन्टरटेन्मेन्ट […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MgvaEo

No comments:

Post a Comment