Saturday, August 11, 2018

नेपाली युवा फुटबल टोली चीन प्रस्थान

काठमाडौं । चीनको किङदाओ सहरमा आयोजना हुने गोथिया कप फुटबलमा सहभागी हुन नेपाली युवा टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको छ । २० सदस्यीय टोलीमा १६ खेलाडी र चार अफिसियल छन् । सुरजित दत्तको नेतृत्वमा चीन गएको नेपाली टोलीका खेलाडीमा आभास महर्जन, श्रीजेस कार्की, शुलभ ढंगाना, रिशभ खनाल, विराज लामिछाने, मञ्जिल श्रेष्ठ, दीक्षान्त भट्ट, प्रवुद्धमान तुलाधर, […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2vI5RAX

No comments:

Post a Comment