Saturday, August 11, 2018

राष्ट्रिय स्क्वास प्रतियोगितामा अरहान्त र भावना च्याम्पियन

काठमाडौ । अरहान्तकेशर सिम्ह र भावना सुनुवार तेश्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् । सिंगल्सको पुरुषमा अरहान्त र महिलामा भावनाले उपाधि जितेको यो लगातार तेश्रो पटक हो । सातदोबाटोमा भएको पुरुष फाइनलमा अरहान्तले अमृत थापा मगरलाई ११–७, ७–११, ११–८ र ११–६ को सेटमा पराजित गरे । महिला फाइनलमा भावनाले कृष्णा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2B3JLOm

No comments:

Post a Comment