१८ औं संस्करणको एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा नेपालले आज जापानसँग प्रतिस्पर्धा गर्दैछ । एसियन गेम्सको उद्घाट्न अघि नै सुरु भएको पुरुष फुटबलमा नेपालले एशियाको पावरहाउस मानिने जापानको सामाना गर्ने भएको हो । सिकाराङस्थित विबावा मुक्ति रंगशालामा हनुे खेलमा नेपाल बराबरीमा रोक्ने दाउमा देखिन्छ । सन् १९८६, १९९२ र २०१४ मा नेपाल र जापानबीच […]from खेल – News24 : Premium News Channel https://ift.tt/2OAOF7s
No comments:
Post a Comment